बेनीमा गजल उत्सव (भिडियोसहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजल उत्सव सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चारले संस्थाको तेस्रो अधिवेशनका अवसरमा गजल उत्सव कार्यक्रमको आयोजना गरेको हो ।   गजल उत्सव कार्यक्रममा दश जिल्लाका १० जना भन्दा बढी गजलकारहरुले गजल बाचन गर्नुभएको छ । गजल उत्सवमा बागलुङका राम अविरल,रौतहटकी रेणुका जिसी, स्याङ्जाका मिलन समीर,नवलपुरका … Continue reading बेनीमा गजल उत्सव (भिडियोसहित)